भोटेकोशी बाढी : सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ। प्राप्त विवरणअनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनालाई...