ऋण तिर्न ऋणकै सहारा लिँदै सरकार, विकासभन्दा साँवा भुक्तानीमा बढी खर्च
काठमाडौँ । पछिल्लो समय राज्यले ऋण तिर्न ऋण नै लिएको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ प्रतिवेदनमा सरकारले आन्तरिक ऋणको परिचालन बढाउँदै लगे पनि त्यसको ठूलो...