विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले बिहीबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।...