काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१८८/०८१-८२ (आ.प्र.), इन्जिनियरिङ सेवा, केमेस्ट्री समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१८७/०८१-८२ (महिला), इन्जिनियरिङ सेवा, सर्भे समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१८५/०८१-८२ (आ.प्र.), इन्जिनियरिङ सेवा, मेटेरियोलोजी समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा

यसैगरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१८४/०८१-८२ (खुला), इन्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा








