मौरिससका श्रम मन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेटवार्ता गरेका छन्। मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा त्यहाँ कार्यरत करिब...