सामाजिक विकास कार्यालयका प्रमुखविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालयका प्रमुखविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । शुक्रबार सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहितका अन्य प्रतिवादीहरू रहेको...