अख्तियारको पत्रपछि हर्क साम्पाङको जवाफ-‘जग्गा प्रयोगका लागि मात्र, बिक्री वा व्यक्तिगत लाभका लागि होइन’
धरान । धरान उपमहानगरपालिकाले अनलाइन मिडिया एसोसिएसन नेपाल र भगवान् सूर्य नारायणको मन्दिर निर्माणका लागि खोलाको छेउमा रहेको जग्गा प्रयोगका लागि मात्र उपलब्ध गराएको स्पष्ट पारेको छ। नगर प्रमुख हर्कराज...