ब्रेकिङ : अध्यागमन प्रमुख भट्टराई सामान्य सोधपुछपछि छोडिए
काठमाडौं । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछपछि छोडिएको छ। गृह मन्त्रालयमा सरुवा भई सकेका उनलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। आयोग...