अख्तियारले थाल्यो डेडिकेटेड बिजुली बक्यौता विवादबारे छानवीन, १५ दिनभित्र विवरण पठाउन निर्देशन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको करिब २४ अर्बभन्दा धेरै डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुली सम्बन्धी विवादले नयाँ मोड लिएको छ । वर्षौंदेखि अल्झिएको र सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको...