अण्डाको माग बढेपछि समर्थन मूल्य वृद्धि, ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ
चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार एक्सएल अण्डा...