मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग, विवरण सच्याउन नागरिकलाई आग्रह
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, व्यवस्थित र अद्यावधिक बनाउन आफ्नो विवरण जाँच गरी आवश्यक सुधारका लागि निवेदन दिन मतदातालाई आग्रह गरेको छ। आयोगले संवत् २०८३ असोज १ गते...