लोक सेवा उतिर्ण हुनेमा २५ देखि ३० वर्षका धेरै, कृषि अधिकृतमा चितवन अग्रस्थानमा
काठमाडौँ । लोक सेवा परीक्षामा सफल हुने उम्मेदवारहरूमध्ये २५ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी रहेका छन् । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी(प्रा.), कृषि सेवा तर्फ विभिन्न १०...