३२औँ ब्याटका थप ११ जना अधिकृतलाई पनि सङ्घमै पदस्थापन गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रदेश तथा स्थानीय तहमा समायोजित ३२औँ ब्याटका थप ११ जना शाखा अधिकृतहरूलाई पनि सङ्घमै पदस्थापन गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. कुमार चुडालको एकल...