धनुषाका मालपोत अधिकृतविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनुषामा कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । जग्गा सम्बन्धी हक सफा...