‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ-३ मा चुनाव जित्ने निश्चित रहेको दाबी गरेका छन् । काठमाडौँ-४ मा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै घिसिङले सबैभन्दा बढी उम्मेदवार काठमाडौंमा उज्यालो...