भूमि समस्या समाधान आयोगको अध्यक्षमा बास्तोला नियुक्त
काठमाडौँ । सरकारले भूमि समस्या समाधानसम्बन्धी समितिको नेतृत्व तथा सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको...