सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्न श्रम संस्कृति पार्टीद्वारा अभियान घोषणा
काठमाडौँ । श्रम संस्कृति पार्टीले देशभरका सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समुदायलाई संगठित गर्ने अभियान सञ्चालन गर्ने जनाएको छ। सरकारले विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने कार्य अघि बढाइरहेका बेला पार्टी अध्यक्ष...