‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्याएँ, सडक बालबालिका छैनन्’ : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले ४ हजार पुर्याएको बताएका छन्। घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै...