प्रभु साहको प्रधानमन्त्रीलाई प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले म्याद थपको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जेन जेड आन्दोलनका क्रममा भएका...