‘गणतन्त्रले विविध जाति, धर्म र समुदायलाई पहिचान दिएको छ’ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गरेको बताएका छन्। तिहारको सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्रले...