टेनिस प्रतियोगितामा भाग लिन थापा दार्जिलिङ प्रस्थान
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा भारतको दार्जिलिङ प्रस्थान गरेका छन् । १४ देखि १६ नोभेम्बरसम्म सञ्चालन हुने ‘दार्जिलिङ जिमखाना ओपन टेनिस टुर्नामेन्ट–२०२५ मा सहभागी हुन थापा त्यसतर्फ प्रस्थान...