गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । नेपाल डेरी एसोसएसनद्वारा आज आयोजित खीर प्रवर्द्धन कार्यक्रममा उनले...