लिपुलेक नेपालको भूमि भएको दाबीप्रति भारतको अस्वीकारप्रति हर्क साम्पाङको आपत्ति
काठमाडौँ । लिपुलेक क्षेत्र नेपालको भू-भाग भएको विषयमा भारत सरकारबाट व्यक्त गरिएको अस्वीकारप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका छन्। सोमबार काठमाडौँको थापाथलीस्थित हालै हटाइएको सुकुम्वासी बस्तीको स्थलगत...