‘आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्य’: अध्यक्ष पाण्डे
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक सुशासन, सुदृढ अर्थतन्त्र र विकास प्रक्रियाका लागि पारदर्शी लेखा परीक्षण प्रणाली आधारभूत स्तम्भ भएको बताएका छन् । नेपाल अडिटर्स एशोसिएशन...