कैलाश सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुरको अफिसमा प्रहरी
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न प्रहरी कार्यालयमा पुगेको छ । मङ्गलवार अपराह्न प्रहरीको टोली थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयमा प्रवेश गरेको हो । सिरोहियालाई पक्राउ गर्न...