तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाको हो : अध्यक्ष दाहाल
चितवन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाको भएको बताएका हुन्। यहाँ आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रूपमा राष्ट्रिय...