२६ वर्ष गृह प्रशासनमा बिताएका झापाका सिडिओ गेलालले ६ महिना सेवा बाँकी छँदै दिए राजीनामा
झापा । निजामती सेवामा ३९ वर्ष बिताएका झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराम गेलालले नियमित अवकाशका लागि करिब ६ महिना बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। गेलालले दुई दिनअघि काठमाडौँ...