अनुमति नलिई फेसबुक लगायतका सामाजिक सञ्जाल सञ्चालन गर्न नपाइने
काठमाडौँ । सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा अनुमति नलिई नेपालमा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालन गर्न रोक लगाइने प्रस्ताव गरिएको छ । रकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...