पढ्न अनुमति पाएका विद्यार्थी चीन जान पाउने
काठमाडौँ । चीनमा बसेर पढ्न अनुमति (भ्यालिड स्टडी रेसिडेन्स पर्मिट) पाएका विद्यार्थीहरु आजदेखि चीन फर्किन पाउने भएका छन् । परराष्ट्र मन्त्रालयले आजदेखि ‘एपीईसी बिजनेस कार्ड’ बाहक व्यापरीहरुलाई पनि चीन प्रवेश...