अध्यागमन विभागले ट्रेकिङ अनुमति अब पूर्णरूपमा अनलाइन प्रणालीमार्फत दिने
काठमाडौँ। अध्यागमन विभागले अबदेखि पदयात्रा अनुमति प्रदान गर्ने सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। विभागले यससम्बन्धी सूचना जारी गर्दै सबै दर्ता भएका ट्रेकिङ एजेन्सीहरूलाई नयाँ प्रणालीअनुसार...