काठमाडौँ नगर प्रहरीले सम्पत्ति किन्दा अनुमति लिनुपर्ने
काठमाडौँ महानगरपालिका नगर प्रहरीमा कार्यरत कर्मचारीले चल अचल सम्पत्ति किन्दा अनुमति लिनुपर्ने भएको छ। बुधबार राष्ट्रिय सभा गृहमा आयोजित महानगरपालिकाको १३ औं नगरसभामा विधान समितिका संयोजक मच्चाराजा महर्जनले नगर प्रहरीमा कार्यरत कर्मचारीले चल अचल सम्पत्ति...