पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतको आदेशसँगै सम्बन्धित निकायलाई श्रेष्ठमाथिको अनुसन्धान अघि बढाउन थप तीन दिनको समय...