अफगानिस्तानका सरकारी कर्मचारीले तलब माग गर्दै एक बैङ्क बाहिर गरे प्रदर्शन
काठमाडौँ। अफगानिस्तानका सरकारी कर्मचारीहरुले आफूले काम गरे बापतको तलब माग गर्दै काबुलको एक बैङ्क बाहिर प्रदर्शन गरेका छन् । सयौँको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ घानी विरुद्ध चर्को...