अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित उद्धार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज बसेको सम्बद्ध निकायको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले अगफानिस्तानको...