ईशान र दीपेन्द्रको दमदार ब्याटिङमा नेपालले अमेरिकालाई दियो ३१८ रनको कीर्तिमानी लक्ष्य
काठमाडौँ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८...