मेटा र युट्युब दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश
काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यको जूरीले सामाजिक सञ्जाल प्लेटफर्महरू मेटा र युट्युबलाई प्रयोगकर्तामा लत लगाउने र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने काममा दोषी ठहर गरेको छ। सुनुवाइका अनुसार, मेटा र...