अमेरिकाले नाकाबन्दी गरे खाडीका कुनै बन्दरगाह सुरक्षित नरहने इरानी सेनाको चेतावनी
काठमाडौँ । इरान र अमेरिकाबीचको विवादले फेरि एक पटक उग्र रूप लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट अफ होर्मुजबाट हुने इरानी ढुवानीलाई रोक्ने धम्की दिएपछि इरानी सेनाले...