विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाउने सहमति
काठमाडौँ । नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पौडेल उपप्रधान तथा अर्थमन्त्रीका रूपमा सरकारमा सहभागी हुने भएका छन् । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन...