सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी रणनीति र कार्ययोजनाको मस्यौदा पारित
काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्नका लागि तयार पारिएको ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ को मस्यौदा पारित भएको...