चालु आवमा ३.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान
काठमाडौँ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । आर्थिक सर्वेक्षणमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । गत...