लगानी भित्र्याउने विषयमा सबै राजनीतिक दल एक ठाउँमा रहेको अर्थमन्त्री पुनको दाबी
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको बताएका छन् । सोमवार काठमाडौँमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै...