राष्ट्रपति पौडेलको युरोप भ्रमणको हवाई टिकट रद्द गर्दा खर्च भयो ५५ लाख
काठमाडौँ । जाजरकोटमा भूकम्प गएपछि १० दिने युरोप यात्रा रद्द गरेका राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण तयारी अन्तर्गत अग्रिम काटिएका टिकटको भुक्तानीमा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ ।...