अर्थमन्त्रीले भने-नेपालमा उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोत आवश्यक छ
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् । शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल...