अर्थमन्त्री पुनले भने-व्यवसायी नतर्साउन प्रधानमन्त्रीको निर्देशन छ
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौँमा जारी ५८औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा...