तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ । अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद...