२६ फाल्गुन २०७९, शुक्रबार
रासायनिक मलमा अनुदान घटाउने सरकारको तयारी
काठमाडौँ । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान घटाउने भएको छ । औसतमा ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्न लागिएको हो । अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई पटक-पटक ताकेता गरेर रासायनिक...