‘विदेशबाट ल्याएको मोबाइल खोसियो, भन्सारका कर्मचारीले नियम मान्नुपर्छ भन्दै मोबाइल जफत गरी चिट काटिदिनुभयो’
काठमाडौँ । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क...