दुई उपरथी र पाँच जना प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । जंगी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर विष्ट र सहायक...