हस्तान्तरण भएको एक महिना नहुँदै चुहिन थाल्यो अस्पतालको नवनिर्मित भवन
काठमाडौँ । झापाको भद्रपुर नगरपालिका-८ स्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन हस्तान्तरण भएको एक महिना नबित्दै चुहिन थालेको छ । निर्माण कार्य गुणस्तरहीन भएपछि भवन हस्तान्तरणको एक महिना नबित्दै छतबाट पानी...