वीर अस्पतालको सेवा एक साताभित्र सुधार गर्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर शुक्रबार काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र बिरामीहरूले महसुस गर्ने...